फुटनोट
a इस्वी संवत् ३३ पेन्तिकोसदेखि यहोवाले केही ख्रिष्टियनहरूलाई एउटा विशेष आशा दिनुभएको छ। त्यो हो, उहाँको छोरासँगै स्वर्गमा शासन गर्ने। कुनै ख्रिष्टियनलाई यहोवाले आफूलाई छान्नुभएको हो भनेर कसरी थाह हुन्छ? यो निम्तो पाउने व्यक्तिले कस्तो महसुस गर्छन्? यो लेख जनवरी २०१६ को प्रहरीधरहरा-को एउटा लेखमा आधारित छ। यस लेखले यी रोचक प्रश्नहरूको जवाफ दिनेछ।