फुटनोट
a हामी यहोवालाई प्रायजसो सृष्टिकर्ता र सार्वभौम शासकको रूपमा हेर्छौँ। तर उहाँ असाध्यै माया गर्नुहुने र ख्याल राख्नुहुने बुबा पनि हुनुहुन्छ। हामी किन यसो भन्न सक्छौँ? यस लेखमा हामी यसका कारणहरू छलफल गर्नेछौँ। साथै यहोवाले हामीलाई कहिल्यै छोड्नुहुनेछैन भनेर विश्वस्त हुन सक्नुको कारण पनि विचार गर्नेछौँ।