फुटनोट
a आफूले सामना गर्नुपर्ने समस्याले गर्दा हामी सबै बेलाबेलामा चिन्तित हुन्छौँ। यस लेखमा चिन्ताको सामना गरेका बाइबलकालीन समयका तीन जना यहोवाका सेवकहरूको उदाहरण विचार गर्नेछौँ। साथै यहोवाले तिनीहरूलाई कसरी सान्त्वना र दिलासा दिनुभयो भनेर छलफल गर्नेछौँ।