फुटनोट
a येसुले साँचो ख्रिष्टियनहरूको चिनारी प्रेम हो भन्नुभयो। भाइबहिनीप्रतिको प्रेमले हामीलाई शान्ति कायम गर्न, पक्षपाती नहुन र अतिथि-सत्कार गर्न उत्प्रेरित गर्छ। यसो गर्नु सधैँ सजिलो नहुन सक्छ। हामी एकअर्कालाई कसरी हृदयदेखि प्रगाढ प्रेम गरिरहन सक्छौँ भनेर यस लेखले केही व्यावहारिक सुझाव दिनेछ।