फुटनोट
a त्रुटिपूर्ण भएकोले अरू मानिस र उनीहरूको मनसायबारे तुरुन्तै अड्कल काट्ने झुकाव हामीसित छ। तर यहोवा भने “मानिसको हृदय हेर्नुहुन्छ।” (१ समु. १६:७) यस लेखमा उहाँले योना, एलिया, हागार र लुतलाई कसरी मायालु ढङ्गमा मदत गर्नुभयो भनेर छलफल गर्नेछौँ। त्यसले हामीलाई आफ्ना भाइबहिनीसित व्यवहार गर्दा यहोवाको अनुकरण गर्न मदत गर्नेछ।