फुटनोट
b चित्रको व्याख्या: (१) पारिवारिक उपासनामा हामी येसुको जीवन र सेवाबारे अध्ययन गर्न सक्छौँ। (२) मण्डलीमा हामी भाइबहिनीसित शान्ति कायम गर्ने प्रयास गर्न सक्छौँ। (३) प्रचारकार्यमा पूरापूर भाग लिएर हामी ख्रिष्टका भाइहरूलाई साथ दिन सक्छौँ। (४) मण्डलीहरू गाभिँदा हामी एल्डरहरूका निर्णयहरूलाई समर्थन गर्न सक्छौँ।