फुटनोट
a आज यहोवाका थुप्रै सेवक ढल्कँदो उमेर र स्वास्थ्य समस्यासित जुझिरहेका छन्। हामी सबै कहिलेकाहीँ थकित महसुस गर्छौँ। त्यसैले दौड दौडने कुरा सोच्दा मात्र पनि हामीलाई अत्यास लाग्न सक्छ। हामी कसरी पावलले उल्लेख गरेको जीवनको दौड धैर्य गर्दै दौडन र त्यो पूरा गर्न सक्छौँ, त्यसबारे यस लेखमा छलफल गर्नेछौँ।