फुटनोट
a वर्षौँसम्म वफादार भई यहोवाको सेवा गरेका कोही-कोही किन मण्डलीबाट टाढिन्छन्? तिनीहरूबारे परमेश्वर कस्तो महसुस गर्नुहुन्छ? यस लेखमा हामी यी प्रश्नहरू विचार गर्नेछौँ। साथै बाइबलकालीन समयमा यहोवाले आफूबाट केही समयको लागि टाढिएका सेवकहरूलाई मदत गर्नुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ भनेर पनि छलफल गर्नेछौँ।