फुटनोट
b थप व्याख्या: कुनै प्रकाशकले छ महिना वा त्योभन्दा लामो समयसम्म प्रचार गर्ने वा चेला बनाउने काममा पटक्कै भाग लिएका छैनन् भने तिनलाई निष्क्रिय प्रकाशक भनिन्छ। तैपनि ती निष्क्रिय प्रकाशकहरू हाम्रा दाजुभाइ दिदीबहिनी नै हुन् र हामी तिनीहरूलाई माया गर्छौँ।