फुटनोट
a मण्डलीसित सङ्गत गर्न छोडेकाहरू यहोवाकहाँ फर्केको उहाँ चाहनुहुन्छ। “मकहाँ फर्क” भन्ने यहोवाको निम्तो स्विकार्न चाहनेहरूलाई प्रोत्साहन दिन हामी धेरै कुरा गर्न सक्छौँ। यस लेखमा हामी तिनीहरूलाई यहोवाकहाँ फर्कन कसरी मदत दिन सक्छौँ भनेर छलफल गर्नेछौँ।