फुटनोट
c केही निष्क्रियहरूलाई मदत गर्न परमेश्वरको प्रेम पाउन लायक भइरहनुहोस् किताबको केही भागबाट अध्ययन गराउन सकिन्छ भने कसै-कसैले यहोवासित नजिक हुनुहोस् (अङ्ग्रेजी) किताबको कुनै-कुनै अध्याय छलफल गरेर लाभ उठाएका छन्। निष्क्रियहरूलाई अध्ययन गराउन योग्य प्रकाशक छान्ने जिम्मेवारी मण्डलीको सेवा समितिको हो।