फुटनोट
f चित्रको व्याख्या: स्कुलमा एक जवान बहिनीले समलैङ्गिक सम्बन्धलाई समर्थन गर्ने कुराहरू सधैँजसो देख्छिन् र सुन्छिन्। (कुनै-कुनै समाजमा इन्द्रेनी रङ्गले समलैङ्गिकतालाई बुझाउँछ।) पछि तिनी आफ्नो विश्वासलाई बलियो बनाउन समय लगाएर अनुसन्धान गर्छिन्। यसले तिनलाई दबाबको सामना गर्न मदत गर्छ।