फुटनोट
a परमेश्वरका प्रतिज्ञाहरू पूरा हुने समय पर्खिरहँदा हामीलाई धीरजी हुन गाह्रो हुन सक्छ र कहिलेकाहीँ हाम्रो विश्वाससमेत गुम्न सक्छ। यहोवाका प्रतिज्ञाहरू पूरा हुने समयलाई धीरजी भई पर्खने हाम्रो सङ्कल्प बलियो बनाउने सन्दर्भमा हामी अब्राहामको उदाहरणबाट कस्ता पाठहरू सिक्न सक्छौँ? अनि आधुनिक समयमा पनि यहोवाका केही सेवकले कस्तो राम्रो उदाहरण बसालेका छन्?