फुटनोट
c चित्रको व्याख्या: एक भाइ आफ्ना हाकिमलाई हप्ताको केही दिन ओभरटाइम गर्न नसक्ने बताउँछन्। ती दिनहरू आफूले यहोवाको उपासनासित सम्बन्धित गतिविधिमा भाग लिन छुट्ट्याएको कुरा तिनी बुझाउँछन्। तर जरुरी पर्दा अरू बेला भने थप काम गर्न इच्छुक भएको बताउँछन्।