फुटनोट
a येसुले नम्र र मेहनती जलारीहरूलाई आफ्नो चेला बन्ने निम्तो दिनुभयो। आज पनि येसुले यस्तै गुण भएकाहरूलाई मानिसहरूको जलारी बन्न निम्तो दिइरहनुभएको छ। यस लेखमा यो निम्तो स्विकार्न हिचकिचाइरहेका बाइबल विद्यार्थीहरूले के गर्नुपर्छ भनेर छलफल गरिनेछ