फुटनोट
a अघिल्लो लेखले प्रगतिशील बाइबल विद्यार्थीहरूलाई मानिसहरूको जलारी बन्न येसुले दिनुभएको निम्तो स्विकार्न प्रोत्साहन दिएको थियो। यस लेखमा चाहिँ नयाँ र पुराना सबै प्रकाशकले यहोवाले पुग्यो नभन्नुभएसम्म राज्यको सुसमाचार प्रचार गर्ने काममा लागिरहने आफ्नो सङ्कल्प कसरी बलियो बनाउन सक्छन्, तीन वटा तरिका छलफल गर्नेछौँ।