फुटनोट
a मण्डलीका बहिनीहरूले थुप्रै समस्या झेलिरहेका हुन्छन्। यस लेखमा हामी येसुको अनुकरण गर्दै हाम्रा आध्यात्मिक बहिनीहरूलाई कसरी मदत गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ। येसुले स्त्रीहरूसित समय बिताउनुभएको, तिनीहरूको कदर गर्नुभएको र तिनीहरूको लागि बोलिदिनुभएको कुराबाट हामी के सिक्न सक्छौँ भनेर पनि विचार गर्नेछौँ।