फुटनोट
e चित्रको व्याख्या: वफादार बहिनीहरूप्रति चासो देखाउने सन्दर्भमा येसुको अनुकरण गर्दै एक भाइ दुई जना बहिनीलाई गाडीको टायर फेर्न मदत गर्दै छन्, अर्को भाइ अशक्त बहिनीलाई भेट्न गएका छन् अनि तेस्रो भाइ आफ्नी पत्नीसित एक जना बहिनी र उनकी छोरीको पारिवारिक उपासनामा भाग लिँदै छन्