फुटनोट
a यस लेखमा यहोवाले पावललाई गाह्रो परिस्थितिको सामना गर्न कुन तीन तरिकामा मदत गर्नुभयो भनेर चर्चा गरिएको छ। विगतमा यहोवा कसरी मदतगार साबित हुनुभयो भनी केलाएर हेऱ्यौँ भने आज आँधीरूपी परिस्थितिहरूको सामना गर्नुपर्दा उहाँले हामीलाई मदत गर्नुहुनेछ भनेर अझ विश्वस्त हुन सक्छौँ।