फुटनोट
b अरिस्तार्खस र लुकाले पहिला पनि पावलसँगै यात्रा गरेका थिए। पावलका यी भरोसायोग्य साथीहरू तिनी रोममा झ्यालखानामा छँदा पनि तिनीसितै थिए।—प्रेषि. १६:१०-१२; २०:४; कल. ४:१०, १४.