फुटनोट
a पहिलो कोरिन्थी अध्याय १५ मा फेरि जीवित हुने आशाबारे चर्चा गरिएको छ। यो शिक्षा हाम्रो लागि किन महत्त्वपूर्ण छ र येसु फेरि जीवित पारिनुभएको थियो भनेर हामी किन विश्वास गर्न सक्छौँ? यस लेखमा फेरि जीवित हुने आशाबारे यी र अन्य महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पाउनेछौँ।