फुटनोट
a पहिलो कोरिन्थी अध्याय १५ को बाँकी भागमा विशेषगरि अभिषिक्त ख्रिष्टियनहरू फेरि जीवित हुने विषयमा चर्चा गरिएको छ। तर पावलले लेखेको कुरा अरू भेडाको लागि पनि चासोको विषय हो। फेरि जीवित हुने आशाले अहिले हाम्रो जीवनशैलीमा कस्तो प्रभाव पार्नुपर्छ र यसले हामीलाई भविष्यमा पाइने आनन्दित जीवनको प्रतीक्षा गर्न कसरी मदत गर्छ भनेर यस लेखबाट बुझ्नेछौँ।