फुटनोट
a जब कुनै पुरुषले विवाह गर्छन्, तब तिनी एउटा नयाँ परिवारको शिर बन्छन्। यस लेखमा हामी शिरत्व भनेको के हो, यहोवाले किन शिरत्वको प्रबन्ध गर्नुभयो अनि यहोवा र येसुको उदाहरणबाट पुरुषहरूले कस्तो पाठ सिक्न सक्छन् भनेर छलफल गर्नेछौँ। यस लेखको दोस्रो शृङ्खलामा पति र पत्नीले येसु र अन्य बाइबल पात्रहरूबाट कस्तो पाठ सिक्न सक्छन् भनेर विचार गर्नेछौँ। अनि तेस्रो लेखमा दाजुभाइहरूले मण्डलीमा आफूले पाएको अख्तियार कसरी चलाउनुपर्छ भनेर छलफल गर्नेछौँ।