फुटनोट
b चलचित्र, नाटक र कमिकहरूमा समेत पुरुषले आफ्नी पत्नीलाई दुर्व्यवहार गर्नु, यहाँसम्म कि तिनलाई शारीरिक दुर्व्यवहार गर्नु गलत होइन भन्ने कुरा देखाइएको हुन्छ। त्यसैले पुरुषले आफ्नी पत्नीलाई दमन गर्नुमा कुनै खराबी छैन भनेर मानिसहरू सोच्ने गर्छन्।