फुटनोट
b चित्रको व्याख्या: एक जना भाइ घरबाट पक्राउ परेका छन्। प्रहरीहरूले तिनलाई लैजाँदै गर्दा तिनकी पत्नी र छोरीले हेरिरहेका छन्। ती भाइ जेलमा छँदा मण्डलीका केही दाजुभाइ दिदीबहिनी तिनकी पत्नी र छोरीसित पारिवारिक अध्ययनमा बस्न आएका छन्। ती आमा र छोरीले परीक्षा सहन बल दिनुहोस् भनेर निरन्तर यहोवालाई प्रार्थना गर्छन्। यहोवा तिनीहरूलाई मनोशान्ति र साहस दिनुहुन्छ। परिणामस्वरूप तिनीहरूको विश्वास बलियो हुँदै जान्छ र तिनीहरू परीक्षाको बाबजुद आनन्दित भइरहन सक्छन्।