फुटनोट
a जवान भाइहरू आध्यात्मिक रूपमा परिपक्व भएपछि तिनीहरू यहोवाको सेवामा अझ धेरै गर्न चाहन्छन्। सहायक सेवकको रूपमा योग्य हुन तिनीहरूले मण्डलीका दाजुभाइ दिदीबहिनीबाट आदर कमाउनुपर्छ र त्यसलाई कायम राख्नुपर्छ। जवान भाइहरूले अरूबाट आदर कमाउन के गर्न सक्छन्?