फुटनोट
a हाम्रा केही दाजुभाइ दिदीबहिनीलाई यहोवाले आफूलाई माया गर्नुहुन्छ भन्ने कुरा विश्वास गर्न गाह्रो लाग्छ। यहोवा हामी एक-एक जनालाई माया गर्नुहुन्छ भनेर हामी किन भन्न सक्छौँ, त्यसबारे यस लेखमा छलफल गर्नेछौँ। यहोवाको मायामा शङ्का लाग्दा त्यो शङ्का कसरी हटाउन सक्छौँ, त्यसबारे पनि छलफल गर्नेछौँ।