फुटनोट
a यस लेखमा येसुले मानिसहरूलाई उहाँको चेला बन्न कसरी मदत गर्नुभयो र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ, त्यो छलफल गर्नेछौँ। साथै सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! भन्ने नयाँ किताबका केही विशेषताहरूबारे पनि चर्चा गर्नेछौँ। यस किताबले हाम्रा बाइबल विद्यार्थीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गर्नेछ।