फुटनोट
a मायालु भाइबहिनीहरू मिलेर बनेको आध्यात्मिक परिवारको भाग हुन पाएकोमा हामी धेरै खुसी छौँ। हामीबीच भएको प्रेमको बन्धनलाई हामी अझ बलियो बनाउन चाहन्छौँ। हामी कसरी त्यसो गर्न सक्छौँ? हाम्रो मायालु बुबाले हामीसित गर्ने व्यवहार अनुकरण गरेर अनि येसु र हाम्रा भाइबहिनीको उदाहरण पछ्याएर।