फुटनोट
a आफ्नो प्रियजनले यहोवालाई त्याग्दा हामीलाई धेरै दुःख लाग्छ। त्यस्तो अवस्थामा यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर हामी यस लेखमा छलफल गर्नेछौँ। साथै पीडा सहन र आफ्नो विश्वासलाई बलियो बनाइरहन परिवारका वफादार सदस्यहरूले गर्न सक्ने केही व्यावहारिक कुराबारे छलफल गर्नेछौँ। मण्डलीका सबै भाइबहिनीले त्यस परिवारलाई कसरी सान्त्वना र मदत गर्न सक्छन्, त्यसबारे पनि छलफल गर्नेछौँ।