फुटनोट
a यस दुष्ट संसारको अन्त हुने समयको हामी प्रतीक्षा गर्दै छौँ। तर त्यस समयको दौडान परमेश्वरमाथिको विश्वास बलियो रहिरहने हो कि होइन भनेर हामीलाई चिन्ता लाग्न सक्छ। यस लेखमा हामी केही अनुभवहरू र पाठहरू विचार गर्नेछौँ, जसले हामीलाई आफ्नो विश्वास बलियो बनाउन मदत गर्नेछ।