फुटनोट
a येसु हामीलाई जीवनतर्फ लैजाने साँघुरो बाटोमा हिँड्न सल्लाह दिनुहुन्छ। उहाँ हामीलाई सङ्गी भाइबहिनीसित मिलाप गर्न पनि सल्लाह दिनुहुन्छ। उहाँका यी सल्लाहहरू पालन गर्ने प्रयास गर्दा कस्ता बाधाहरू आइपर्न सक्छन्? तर हामी ती बाधाहरू कसरी हटाउन सक्छौँ?