फुटनोट
a तिमोथि सुसमाचार सुनाउने काममा निकै सिपालु थिए। तर प्रेषित पावलले तिनलाई आध्यात्मिक प्रगति गरिरहन प्रोत्साहन दिए। पावलको सल्लाह पालन गर्दा तिमोथि यहोवाको लागि अझ उपयोगी हुन सक्थे र तिनले भाइबहिनीलाई विभिन्न तरिकामा मदत गर्न सक्थे। तिमोथिजस्तै के तपाईँ पनि यहोवा र भाइबहिनीको सेवा गर्न इच्छुक हुनुहुन्छ? पक्कै हुनुहुन्छ। यसको लागि तपाईँ कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ? आध्यात्मिक लक्ष्यहरू राख्न र ती हासिल गर्न तपाईँले के गर्नुपर्छ?