फुटनोट
a सुलेमान र येसु दुवै जना बुद्धिमान् हुनुहुन्थ्यो। उहाँहरूको बुद्धिको स्रोत यहोवा परमेश्वर हुनुहुन्थ्यो। यस लेखमा पैसा, काम र आफूप्रति सन्तुलित दृष्टिकोण राख्न सुलेमान र येसुले दिनुभएको सल्लाहले हामीलाई कसरी मदत गर्न सक्छ भनेर बुझ्नेछौँ। यी क्षेत्रहरूमा बाइबलआधारित सल्लाह लागू गर्दा हाम्रा केही भाइबहिनीले कसरी लाभ उठाएका छन् भनेर पनि विचार गर्नेछौँ।