फुटनोट
a यहोवाको वचनले उहाँ पश्चात्ताप गर्नेहरूलाई क्षमा दिन तयार हुनुहुन्छ भनेर आश्वासन दिन्छ। तर कहिलेकाहीँ हामीलाई आफू क्षमा पाउन लायकको छैन जस्तो लाग्न सक्छ। यस लेखमा यहोवा मनैदेखि पश्चात्ताप गर्नेहरूलाई क्षमा दिन सधैँ तयार हुनुहुन्छ भन्ने कुरामा हामी किन विश्वस्त हुन सक्छौँ, त्यसबारे छलफल गर्नेछौँ।