फुटनोट
a यहोवा पश्चात्ताप गर्ने पापीहरूलाई क्षमा दिन इच्छुक हुनुहुन्छ। हामी ख्रिष्टियनहरूले पनि उहाँको अनुकरण गर्दै हाम्रो चित्त दुखाउनेहरूलाई क्षमा दिनुपर्छ। यस लेखमा हामी कस्ता किसिमका पापहरू आफैले क्षमा दिन सक्छौँ र कस्ता किसिमका पापहरूबारे एल्डरहरूलाई बताउनुपर्छ भन्नेबारे छलफल गर्नेछौँ। हामीले किन अरूलाई क्षमा दिएको यहोवा चाहनुहुन्छ अनि त्यसो गर्दा कस्ता आशिष्हरू पाउँछौँ भन्नेबारे पनि विचार गर्नेछौँ।