फुटनोट
a हामी प्रार्थनामा यहोवासामु जाने सुअवसरको मनैदेखि कदर गर्छौँ। हामी आफ्नो प्रार्थना यहोवालाई मन पर्ने सुगन्धित धूपजस्तै भएको चाहन्छौँ। यस लेखमा हामी के-कस्ता कुराहरूको लागि प्रार्थना गर्न सक्छौँ भनेर छलफल गर्नेछौँ। साथै प्रार्थनामा अरूको प्रतिनिधित्व गर्दा ध्यान दिनुपर्ने केही कुरा पनि विचार गर्नेछौँ।