फुटनोट
a किशोरकिशोरीले बप्तिस्मा गर्दा यहोवाका सबै सेवक खुसी हुन्छन्। तर बप्तिस्मापछि पनि आध्यात्मिक प्रगति गरिरहनुपर्छ। यस लेखमा हालसालै बप्तिस्मा गरेका किशोरकिशोरी कसरी परिपक्वतातर्फ अघि बढ्न सक्छन् भनेर छलफल गरिनेछ। साथै मण्डलीका सबैले तिनीहरूलाई कसरी मदत गर्न सक्छन् भनेर पनि विचार गरिनेछ।