फुटनोट
a हामी अक्सर हाम्रो विश्वास र जीवनशैलीलाई “सत्य” भन्ने गर्छौँ। हामी भर्खरै सत्यमा आएका होऔँ वा वर्षौँअघि, आफूले सत्यलाई प्रेम गर्नुको कारणबारे विचार गर्दा हामी धेरै लाभ उठाउन सक्छौँ। यसरी विचार गर्दा यहोवाको अनुमोदन पाउने हाम्रो सङ्कल्प अझ बलियो हुनेछ।