फुटनोट
d तस्बिरको व्याख्या: एक एल्डर विश्वास कमजोर भएको भाइलाई भेट्न गएका छन्। तिनले वर्षौँअघि तिनीहरू सँगै अग्रगामी स्कुलमा भाग लिएको बेलाका फोटोहरू देखाउँदै छन्। तिनीहरू ती फोटोहरू हेर्दै सँगै बिताएका रमाइला क्षणहरू सम्झँदै छन्। ती भाइ यहोवाको सेवा गर्दा आफू कत्ति आनन्दित थिएँ भनेर महसुस गर्छन्। पछि उनी मण्डलीमा फर्कन्छन्।