फुटनोट
b चित्रको व्याख्या: टोपले सिपाहीको टाउकोलाई जोगाएझैँ र लङ्गरले जहाजलाई स्थिर बनाएझैँ आशाले हाम्रो सोचाइलाई जोगाउँछ र परीक्षाहरूको बेला स्थिर रहन मदत गर्छ। एक बहिनी यहोवाले प्रार्थना सुन्नुहुन्छ भन्ने कुरामा विश्वस्त हुँदै प्रार्थना गर्दै छिन्। एक भाइ परमेश्वरले अब्राहामसित गर्नुभएका प्रतिज्ञाहरू कसरी पूरा गर्नुभयो भन्ने कुरामा मनन गर्दै छन्। अर्को भाइ आफूले पाएका आशिष्हरूमा मनन गर्दै छन्।