फुटनोट
a के तपाईँ सधैँभरि बाँच्न पाउने समयको प्रतीक्षा गर्दै हुनुहुन्छ? यहोवाले मृत्युको डरविना सधैँभरि बाँच्न पाउने समयको प्रतिज्ञा गर्नुभएको छ। यस लेखमा यहोवाले त्यो प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्ने कुरामा पूर्णतया भरोसा गर्न सकिने केही कारणबारे छलफल गर्नेछौँ।