फुटनोट
a यहोवाले उहाँलाई प्रेम गर्नेहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँले दिनुहुने शान्ति के हो र यो हामी कसरी पाउन सक्छौँ? “परमेश्वरको शान्ति”-ले महामारी, प्रकोप र खेदोको सामना गर्नुपर्दा हामीलाई कसरी मदत गर्न सक्छ? यी प्रश्नहरूको जवाफ हामी यस लेखमा छलफल गर्नेछौँ।