फुटनोट
e मत्ति १९:४-६ मा पनि येसुले फरिसीहरूलाई “के तिमीहरूले पढेका छैनौ” भनेर सोध्नुभएको पाउँछौँ। हुनत ती फरिसीहरूले सृष्टिको विवरण पढेका थिए तर त्यसले विवाहप्रति परमेश्वरको दृष्टिकोणबारे के सिकाउँछ भन्ने कुराचाहिँ बुझ्न सकेनन्।