फुटनोट
a बप्तिस्माको लागि योग्य हुन हाम्रो मनसाय सही हुनुपर्छ भनेर अघिल्लो लेखमा सिक्यौँ। साथै हामीले आवश्यक कदमहरू पनि चाल्नुपर्छ। हामी यस लेखमा इथियोपियाली अफिसरको उदाहरण विचार गर्दै बप्तिस्माको लागि योग्य हुन बाइबल विद्यार्थीले के-कस्ता कदमहरू चाल्नुपर्छ भनेर छलफल गर्नेछौँ।