फुटनोट
a हामीमाझ भएको साँचो प्रेम देखेर थुप्रै मानिस सत्यतर्फ आकर्षित भएका छन्। तर हामी त्रुटिपूर्ण छौँ; त्यसैले कहिलेकाहीँ सङ्गी ख्रिष्टियनलाई प्रेम देखाउन गाह्रो हुन सक्छ। आउनुहोस्, प्रेम किन एकदमै महत्त्वपूर्ण छ र अरूले गल्ती गर्दा हामी कसरी येसुको उदाहरण अनुकरण गर्न सक्छौँ, विचार गरौँ।