फुटनोट
a हामी आफ्नो प्रार्थना एकदमै मन मिल्ने साथीलाई लेखेको चिठीजस्तै होस् भन्ने चाहन्छौँ। तर प्रार्थना गर्न समय निकाल्नु सधैँ सजिलो हुँदैन। साथै कहिलेकाहीँ हामीलाई कुन विषयमा प्रार्थना गर्ने भन्नेजस्तो पनि लाग्न सक्छ। यस लेखमा हामी यी महत्त्वपूर्ण विषयहरूबारे छलफल गर्नेछौँ।