फुटनोट
d थप जानकारीको लागि jw.org र हाम्रा प्रकाशनहरू हेर्नुहोस्। जस्तै: jw.org मा “अश्लील सामग्रीले तपाईँको वैवाहिक सम्बन्धलाई तहसनहस पार्न सक्छ” (अङ्ग्रेजी); अप्रिल १, २०१४ अङ्कको प्रहरीधरहरा-को पृ. १०-१२ मा भएको “प्रलोभनको शिकार हुनदेखि बच्न सक्नुहुन्छ” र अगस्त १, २०१३ अङ्कको प्रहरीधरहरा पुस्तिकाको पृ. ३-७ मा भएको “के अश्लील सामग्री हानिकारक छ?” भन्ने लेखहरू हेर्नुहोस्।