फुटनोट a बाइबलमा यहोवा “आफ्नो नामको खातिर” कदम चाल्नुहुन्छ भनेर पनि बताइएको छ। जस्तै: उहाँ आफ्नो महान् नामको खातिर आफ्ना मानिसहरूलाई डोऱ्याउनुहुन्छ, मदत गर्नुहुन्छ, उद्धार गर्नुहुन्छ, क्षमा दिनुहुन्छ र बचाउनुहुन्छ।—भज. २३:३; ३१:३; ७९:९; १०६:८; १४३:११.