फुटनोट
a यस लेखले हामीलाई जीवनको दौड दौडन मदत गर्नेछ। धावकको रूपमा हामीले केही भारी बोक्नै पर्छ। यसमा हाम्रो समर्पणको वाचा, पारिवारिक जिम्मेवारीहरू र आफूले गरेका निर्णयहरूको लागि जबाफदेही हुनु समावेश छ। तर हाम्रो दौडको गतिलाई घटाउन सक्ने हरकिसिमका अनावश्यक बोझलाई पन्छ्याउनुपर्छ। यसमा कस्ता कुराहरू समावेश छन्? यस प्रश्नको जवाफ हामी यस लेखमा पाउनेछौँ।